You are viewing the translated version of सरकारी बाँकी सरह असुल उपर गरिने.

Section 36
सरकारी बाँकी सरह असुल उपर गरिने
यस ऐन बमोजिम अदालतले कसूरदारबाटपीडितलाई भराई दिइएको क्षतिपूर्तिको रकम कसूरदारले पीडितलाई उपलब्ध नगराएमाअदालतले कसूरदारको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असुल उपर गरीपीडितलाई उपलब्ध गराई दिनेछ ।